न्यून व्यान्डविथ Invert Color A- A A+

लोकन्थली स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भइ आगलागी

6 महिना अगाडी

2082-06-19


WhatsApp_Image_2025_10_03_at_20.30.29_8721c5ab.jpg तस्बिर :

मिति २०८२/०६/१७ गते बेलुका भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका वडा नं. १ लोकन्थली स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भइ आगलागी हुँदा तारहरु जली क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ ।
दमकल निस्केको समय ०६:५८ pm
फर्केको समय ०७:३२ pm

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .