न्यून व्यान्डविथ Invert Color A- A A+

मध्यपुर थिमी नगरपालिका बोडे जाने बाटोमा बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी

9 महिना अगाडी

2082-03-23


WhatsApp_Image_2025_07_07_at_10.38.11_6a49f3d5.jpg तस्बिर :

मिति २०८२/०३/२२ गते राती भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका वडा नं ७ बोडे जाने बाटोमा रहेको बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी हुँदा तारहरु जली सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगि आगलागी नियन्त्रण गरेको छ।
दमकल निस्केको समय ११:२० pm
फर्केको समय ११:४३ pm

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .