न्यून व्यान्डविथ Invert Color A- A A+

मध्यपुर थिमि नगरपालिका स्थित प्रहरी वृत्त, ठिमि भक्तपुरमा भएको आगलागी नियन्त्रण।

7 महिना अगाडी

2082-05-29


WhatsApp_Image_2025_09_12_at_14.34.07_2a03bda9.jpg तस्बिर :

मिति २०८२/०५/२७ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकलले भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका स्थित प्रहरी वृत्त, ठिमि भक्तपुरमा गत भाद्र २४ गते भएको आगलागीबाट जलेर क्षतीग्रस्त भएको भवन सरसफाइ, सामाग्री अवशेषहरुको व्यवस्थापनलगायतका आवश्यक सरसफाइजन्य कार्य गरेको छ।
दमकल गाडी निस्केको समयः ११:१८ am
फर्केको समयः ०२:२२ pm

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .