दिर्घ बहादुर बस्नेतको खेतमा रहेको टहरामा अचानक भएको आगलागी नियन्त्रण।
5 महिना अगाडी
2082-07-30
मिति २०८२/०७/३० गते काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ काँडाघारी स्थित दिर्घ बहादुर बस्नेतको खेतमा रहेको टहरामा अचानक आगलागी हुँदा त्यहाँ रहेको पराल, खेत जोत्न प्रयोग गरिने ट्याकटर र टहरा जलि क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर सो आगलागी नियन्त्रण गरि थप आगो फैलिनबाट जोगाउन सफल भएको छ।