“लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस”मा सहभागी
जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजना जिल्ला प्रहरी परिसर भक्तपुरको सह-आयोजनामा मिति २०८३/०३/१२ गते शुक्रबारका दिन “लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” जुन २६ को अवसरमा प्रभातफेरीमा यस कार्यालयका कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल र सूचना अधिकारी हिमाल घर्ती मगर समेत सहभागी भइयो।
सूचना अधिकारी
हिमाल घर्ती मगर
