Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
मंगलवार, श्रावण ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यक्रम

वि.सं. २०८२ सालको विजयादशमी, दिपावली, छ्ठ तथा नेपाल संवत् ११४६ को अवसरमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना आदानप्रदान एवं कार्यालय सहयोग श्री यज्ञ बहादुर तामाङ ज्यूको बिदाई कार्यक्रम

मिति २०८२/०६/१० गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको आयोजनामा कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूको सभाध्यक्षतामा, श्रीमान् प्रमुख जिल्ला अधिकारी श्री नमराज घिमिरे ज्यूको प्रमुख आतिथ्यतामा, अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष श्री सुन्दर शिल्पकार ज्यू, अतिथि रासस पत्रकार श्री रमेश गिरी ज्यू तथा कार्यालयका सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा वि.सं. २०८२ सालको विजयादशमी, दिपावली, छ्ठ तथा नेपाल संवत् ११४६ को पावन अवसरमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना आदानप्रदान एवं मिति २०८२/०६/१५ गतेबाट अनिवार्य अवकास प्राप्त गरि सेवानिवृत्त हुनुहुने कार्यालय सहयोग श्री यज्ञ बहादुर तामाङ ज्यूको बिदाई कार्यक्रम सम्पन्न गरियो। साथै, श्रीमान् प्रमुख जिल्ला अधिकारी श्रीमान् नमराज घिमिरे ज्यूले कार्यालयको अनुगमन निरीक्षण गर्नुभै महत्त्वपूर्ण निर्देशन, सल्लाहसुझाव तथा सहयोगको आश्वासन प्रदान गर्नुभएको छ ।


पछिल्लो अपडेट गरिएको : 2083-04-04 11:45:35

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर