न्यून व्यान्डविथ Invert Color A- A A+

स्वागत तथा बधाई कार्यक्रम सम्पन्न। 2082-08-04

मिति २०८२/०८/०३ गते बुधबारका दिन कारागार व्यवस्था विभाग मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल नख्खु, ललितपुरबाट सरुवा भई आउनुभएका कार्यालय सहयोगी श्री अमृत थापालाई यस कार्यालयका कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूबाट स्वागत तथा फायरमेन सिपाही श्री किरण कुम्पाखलाई हार्दिक बधाई व्यक्त गरि स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरियो।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .