सम्मान कार्यक्रम
२२ औँ विश्व रक्तदान दिवस” को अवसरमा मिति २०८३/०२/३१ गतेका दिन नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा, रक्त संचार सेवा समितिद्वारा आयोजित कार्यक्रममा जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
हिमाल घर्ती मगर
सूचना अधिकारी
