न्यून व्यान्डविथ Invert Color A- A A+

बडादशैं महानवमी तिथिको अवसरमा नवमी पुजा सप्पन्न

6 महिना अगाडी

2082-06-19


WhatsApp_Image_2025_10_01_at_10.33.28_880eb6b8.jpg तस्बिर :

मिति २०८२/०६/१५ गते बुधबारका दिन जुद्ध बारुण यन्त्र कार्यालय परिसर भक्तपुरमा बडादशैं महानवमी तिथिको अवसरमा नवमी पुजा सप्पन्न गरि माता दुर्गा भवानीको प्राथना तथा कार्यालयमा रहेका दमकल लगायतका सवारीसाधनहरुको समेत पुजा गरियो।
माता दुर्गा भवानीले हामी सबैको रक्षा गरुन् ???

कार्यक्रम


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .