6 महिना अगाडी
2082-06-12
तस्बिर :
मिति २०८२/०६/१० गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको आयोजनामा कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूको सभाध्यक्षतामा, श्रीमान् प्रमुख जिल्ला अधिकारी श्री नमराज घिमिरे ज्यूको प्रमुख आतिथ्यतामा, अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष श्री सुन्दर शिल्पकार ज्यू, अतिथि रासस पत्रकार श्री रमेश गिरी ज्यू तथा कार्यालयका सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा वि.सं. २०८२ सालको विजयादशमी, दिपावली, छ्ठ तथा नेपाल संवत् ११४६ को पावन अवसरमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना आदानप्रदान एवं मिति २०८२/०६/१५ गतेबाट अनिवार्य अवकास प्राप्त गरि सेवानिवृत्त हुनुहुने कार्यालय सहयोग श्री यज्ञ बहादुर तामाङ ज्यूको बिदाई कार्यक्रम सम्पन्न गरियो। साथै, श्रीमान् प्रमुख जिल्ला अधिकारी श्रीमान् नमराज घिमिरे ज्यूले कार्यालयको अनुगमन निरीक्षण गर्नुभै महत्त्वपूर्ण निर्देशन, सल्लाहसुझाव तथा सहयोगको आश्वासन प्रदान गर्नुभएको छ ।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .