न्यून व्यान्डविथ Invert Color A- A A+

आगलागी रीपाेर्ट

2079-07-30

2079-07-30


IMG_4a39bce557c9dfaaccfa06b4f14b78f6_V.jpg तस्बिर : picture

भक्तपुर जिल्ला मध्यपुर ठिमि न‍.पा वडा न‌ं. ६ राइटोल स्थित आत्माराम के.सी र हरीशरण के.सी काे  २ तले कच्ची घरमा अचानक आगलागी हुँदा उक्त आगलागीमा परी सुस्त मनस्थितिकाे साथै प्यारालाइसिस काे राेगी उमेर २५ की आत्मारामकाे छोरी अस्मिता के.सी काे निधन भएकाे । साथै , उक्त घरमा रहेकाे अन्न, लत्ता कपडा , दराज , पलङ्ग, लगाए दाेस्राे तलामा रहेकाे अन्य सामाग्रीहरुमा क्षति पुगेकाे र यस कार्यालयका २ वटा दमकल हरु समयमै पुगि आलगागी नियन्त्रण गरि थप क्षति हुनबाट बचाउन सफल रहेकाे ।  मिति २०७९ / ०७ / ३० 

 

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .