न्यून व्यान्डविथ Invert Color A- A A+

करेन्ट सर्ट भई भएको आगलागी नियन्त्रण

2 दिन अगाडी

2083-02-19


708345707_1016857544208957_708492649991805926_n.jpg तस्बिर :

मिति २०८३/०२/१४ गते दिउँसो भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ०३ झौखेल स्थित प्रबिन थापाले संचालन गरेको ओम प्रनव कृषि फार्मको गोठ मर्मत गर्नलाई फलाम वेल्डिङ गर्ने क्रममा करेन्ट सर्ट भई आगलागी हुँदा गोठमा सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी गाईहरुलाई सकुशल उद्धार गर्नुका साथै आगलागी पूर्ण रुपमा नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।
दमकल निस्केको समयः ११:३९ am
फर्केको समयः १२:१० pm

पछिल्लो अपडेट गरिएको : 2083-02-21 09:47:20

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .