न्यून व्यान्डविथ Invert Color A- A A+

राष्ट्रिय प्राणी उत्थान जङ्गलमा भएको आगलागी नियन्त्रण

1 महिना अगाडी

2083-01-09


viber_image_2026_04_21_18_58_14_489.jpg तस्बिर :

मिति २०८३/०१/०८ गते भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ०७ राष्ट्रिय प्राणी उत्थान जङ्गलमा रहेको बोटबिरुवाहरु जलि सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल, नेपाल आर्मी, नेपाल प्रहरी, शशस्त्र प्रहरी बल लगायतको संयुक्त प्रयासमाआगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।
दमकल निस्केको समयः०४:०५ pm
फर्केको समयः ०६:२० pm

पछिल्लो अपडेट गरिएको : 2083-02-07 11:40:54

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .