मिति २०८२/१२/२० गतेका दिन भक्तपुर क्यान्सर अस्पतालको आयोजना र जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको प्राविधिक सहयोगमा आधारभूत आगलागी नियन्त्रणका उपायहरु तथा अपनाउनुपर्ने सावधानीहरुबारे सैद्धान्तिक कक्षा तथा प्रयोगात्मक अभ्यास प्रदर्शनी कार्यक्रम सम्पन्न गरियो ।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .