न्यून व्यान्डविथ Invert Color A- A A+

सहायक प्रमुख जिल्ला अधिकारी श्री चिरञ्जीवी भण्डारी ज्यूको फेरि भेटौंला तथा शुभकामना कार्यक्रम सम्पन्न 2082-05-12

मिति २०८२/०५/१२ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूको सभाध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सरुवा भई जानुभएका सहायक प्रमुख जिल्ला अधिकारी श्री चिरञ्जीवी भण्डारी ज्यूको फेरि भेटौंला तथा शुभकामना कार्यक्रम सम्पन्न गरियो । आगामी दिनमा समेत थप सफलता मिलोस् भन्ने कामना सहित स.प्र.जि.अ. ज्यूको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .