Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
सोमबार, भाद्र ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यक्रम

दमकल हस्तान्तरण कार्यक्रम

आज मिति २०७० भाद्र १० गतेका दिन जि.स.स प्रमुख ज्यूकाे प्रमुख आतिथ्यता तथा श्रीमान प्रमुख जिल्ला अधिकारी श्री रुद्रा देवी शर्मा ज्यू काे राेहवरमा चा‌‍गुनारायण न.पा र सूर्य विनायक न‍.पा काे सयुक्त्त लगानीमा  नयाँ TATA 1109 EX2 दमकल खरिद गरि यस जुद्भ वारुण यन्त्र कार्यालयका कार्यालय प्रमुख श्री विजय प्रसाद धाैभडेल ज्यू लाइ एक कार्यक्रम गरि दमकल हस्तान्तरण गरियाे ।  सम्पुर्ण सहयाेगी हातहरुलाइ हार्दिक नमन । 


पछिल्लो अपडेट गरिएको : 2083-05-04 11:33:10

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर