कार्यालय प्रमुख श्री लाेक बहादुर कार्कि काे सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्र प्रसाद रिजाल ज्यू काे प्रमुख आतिथ्यतामा यहि मिति २०७९ / ११ / ०१ गतेबाट २०७९ / ११ / १० गतेसम्म यस जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरले आयाेजना गरेकाे " १० दिने प्राथमिक अग्नि नियन्त्रण सम्बन्धि तालिम २०७९ " काे समापन कार्यक्रम सफलता पुर्वक सम्पन्न गरियाे । मिति २०७९/११/१२ गते ।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .