आगलागी जोखिम न्युनीकरण अभिमुखि कार्यक्रम सम्पन्न।
४ दिन अगाडी
२०८३-०५-०३
तस्बिर :
मिति २०८३/०५/०२ गतेका दिन लाइफ प्रोजेक्ट फर युथ (LP4Y) संस्था अन्तर्गत पर्ने बुढानिल्कण्ठ नगरपालिका वडा नं.२ भंगालमा अवस्थित Green Village Nepal को आयोजना र जुद्ध बारुण यन्त्र भक्तपुरको प्राविधिक सहयोगमा आगलागी जोखिम न्युनीकरण अभिमुखि कार्यक्रम सम्पन्न गरियो ।
