जनचेतनामूलक कार्यक्रम सम्पन्न
२० घण्टा अगाडी
२०८३-०५-०८
तस्बिर :
मिति २०८३/०५/०६ गतेका दिन YCL नेपाल जिल्ला समिति भक्तपुर आयोजना र जुद्ध बारुण यन्त्र भक्तपुरको प्राविधिक सहयोगमा अग्नि नियन्त्रण सम्बन्धी डेमो प्रदर्शनी सहित जनचेतनामूलक कार्यक्रम सम्पन्न गरियो ।
