तालिमको दोस्रो दिन SCBA र होज सम्बन्धी सैद्धान्तिक कक्षा संचालन
३ दिन अगाडी
२०८३-०५-०४
तस्बिर :
मिति २०८३/०५/०४ गते बिहिबारका दिन ७ दिने अग्निनियन्त्रण सम्बन्धी आधारभूत तालिमको दोस्रो दिन वरिष्ठ प्रशिक्षक श्री चिरञ्जीवि भण्डारी सर लगायतका प्रशिक्षक ज्यूहरुबाट SCBA र होज सम्बन्धी सैद्धान्तिक कक्षा संचालन गरियो।
