Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
सोमबार, भाद्र ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जुद्ध बारुण यन्त्र भक्तपुरको ८३ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न।

४ दिन अगाडी २०८३-०५-०३

viber_image_2026_08_19_11_45_59_211_Copy.jpg तस्बिर :

मिति २०८३/०५/०३ गतेका दिन जुद्ध बारुण यन्त्र भक्तपुरको ८३ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय, जुद्ध बारुण यन्त्र शाखा भक्तपुरको आयोजना मिति २०८३/०५/०३-०९ गतेसम्म संचालन गरिने एक हप्ते अग्निनियन्त्रण सम्बन्धी आधारभूत तालीमको उद्घाटन सत्र श्री विजय प्रसाद धौभडेल ज्यूको सभाध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मीदेवी शर्मा ज्यूको प्रमुख आतिथ्यता, अतिथि त्रि.अ.वि.ना.उ.का. को पूर्व निर्देशक एवं वरिष्ठ प्रशिक्षक श्री चिरञ्जीवी भण्डारी गुरु लगायत तालीम प्रशिक्षार्थीहरु र कर्मचारीको उपस्थितिमा सम्पन्न गरियो। सो कार्यक्रममा वि.सं. २०८३ साल असार महिनाको महिना उत्कृष्ट कर्मचारी हवल्दार श्री सानुराम दाहाल, श्रावण महिनाको उत्कृष्ट कर्मचारी श्री रबिन कार्की तथा आ.व. २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्नुहुने कर्मचारीहरुलाई विभिन्न विधाअनुसार किलिण्डरतर्फ किलिण्डर श्री मायानाथ दाहाल, भारी सवारी चालकतर्फ भा.स.चा. श्री विजय मचामसी र फायरमेन सिपाहीतर्फ फा.मे.सि. श्री अनिल कपालीलाई वर्ष उत्कृष्ट कर्मचारीको रुपमा प्रमुख अतिथि ज्यूबाट प्रमाणपत्र सहित पुरस्कृत गर्दै यस कार्यालयमा लामो समयदेखि फा.मे.सि. पदमा कार्य गरि हालसालै वैदेशिक रोजगारीको सिलसिलामा जागिर छोड्नुभएका श्री सिरुश भुजुलाई कदर पत्र र मायाको चिनो सहित बिदाई समेत गरियो । साथै, कार्यालय परिसरमा सरसफाई कार्यक्रम समेत सम्पन्न गरियो।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-05-04 11:33:10

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर