राई टोल स्थित बिजुलीको पोलमा भएको आगलागी नियन्त्रण।
३ दिन अगाडी
२०८३-०५-०४
मिति २०८३/०५/०३ गते राती भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं. ६ राई टोल स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी हुँदा तारहरु जलि क्षति भएको छ भने जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गर्न सफल भएको छ।
दमकल निस्केको समयः ०७:३० pm
फर्केको समयः ०७:५२ pm
