गुण्डु सिलाम गाल स्थित कुखुरा फार्ममा लागेको आगो नियन्त्रण।
१६ दिन अगाडी
२०८३-०४-२२
मिति २०८३/०४/२२ गते बिहान भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु सिलाम गाल स्थित मनोज कुमार तामाङको कुखुरा फार्ममा ग्याँस हिटरबाट आगलागी हुँदा फार्ममा रहेका पन्ध्र सय (एक दिने) कुखुराको चल्ला जलि नष्ट भई टहरा समेत पूर्ण रुपमा क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गर्न सफल भएको छ।
दमकल निस्केको समयः ०४:०५ am
फर्केको समयः ०५:४५ am
हिमाल घर्ती मगर
सूचना अधिकारी
