मेपल स्कुलबाट आउनुभएको विद्यार्थी तथा शिक्षक ज्यूहरुलाई आगलागी सुरक्षा सम्बन्धी प्रारम्भिक जानकारी गराइयो।
१६ दिन अगाडी
२०८३-०४-२२
तस्बिर :
मिति २०८३/०४/२१ गतेको दिन जुद्ध बारुण यन्त्र कार्यालयमा सूर्यविनायक-०६, भक्तपुर स्थित मेपल स्कुलबाट आउनुभएको नर्सरी कक्षाका विद्यार्थी तथा शिक्षक ज्यूहरुलाई आगलागी हुदाँ अपनाउनु पर्ने सुरक्षाका उपायहरु, बारुण यन्त्रको भूमिका र विपद् व्यवस्थापन बारे प्रारम्भिक जानकारी समेत गराइयो।
हिमाल घर्ती मगर
सूचना अधिकारी
