असार महिनाको महिना उत्कृष्ट कर्मचारी हवल्दार श्री सानुराम दाहाललाई।
१ महिना अगाडी
२०८३-०४-०८
तस्बिर :
मिति २०८३/०४/०६ गते बुधबारका दिन यस कार्यालयमा गठन भएको IMT को सुझावअनुसार वि.सं. २०८३ साल असार महिनाको महिना उत्कृष्ट कर्मचारी छनौट हुन सफल अग्नि नियन्त्रण शाखाका हवल्दार श्री सानुराम दाहाललाई कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूले मायाको चिनो स्वरुप टि-सर्ट प्रदान गरी शुभकामना दिनुभयो ।
