Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
सोमबार, भाद्र ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

गोकर्णेश्वर नगरपालिका जोरपाटी पहेलों पुल स्थित रबिन्द्र भट्टराईको सटरमा करेन्ट सर्ट भई भएको आगलागी नियन्त्रण ।

२० दिन अगाडी २०८३-०४-१८

762719676_1072516568643054_4335866274023489697_n.jpg तस्बिर :

मिति २०८३/०४/१६ गते राती काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जोरपाटी पहेलों पुल स्थित रबिन्द्र भट्टराईले लगानी गरी बनाएको सटरमा करेन्ट सर्ट भई आगलागी हुँदा ओम काष्ठ मिल उद्योग, रिकन्डिसन तथा हेलमेट पसल, बासु फर्निचर, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, हार्डवेयर, मिठाइ पसल, चिया पसल, हिमेश गौतमको फर्निचर पसल, चटपटे तथा किराना पसल, कस्मेटिक र स्टेशनरी पसल गरी १४ वटा सटरहरुमा क्षति पुगेको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका साथै बारुण यन्त्र रामहिटी, न्यूरोड, नेपाली सेना, एयरपोर्ट TIA, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाका दमकलहरुको प्रयोगका साथै सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा सो आगलागी नियन्त्रण गरी थप क्षति हुन बाट जोगाउन सफल भइएको छ।

जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल

 निस्केको समयः ०९:४२ pm

फर्केको समयः ११:१० pm

हिमाल घर्ती मगर

सूचना अधिकारी

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-05-04 11:33:10

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर