गुन्डु फलैचा स्थित कुडो पकाउने क्रममा आगलागी नियन्त्रण
१६ दिन अगाडी
२०८३-०४-१८
तस्बिर :
मिति २०८३/०४/१४ गते राती भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ७ गुन्डु फलैचा स्थित कालु कृष्ण थापाको जस्ता र ब्लकले बनेको एक तल्ले गोठमा कुडो पकाउने क्रममा आगलागी हुँदा गोठमा रहेका पराल, दाउरा, युरिया मल जलि क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गर्न सफल भएको छ।
दमकल निस्केको समयः १२:०९ am
फर्केको समयः ०२:०५ am
हिमाल घर्ती मगर
सूचना अधिकारी
