Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
सोमबार, भाद्र ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

गुरु पूर्णिमाको अवसरमा कार्यक्रम सम्पन्न।

२५ दिन अगाडी २०८३-०४-१३

viber_image_2026_07_29_10_57_43_312.jpg तस्बिर :

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।

गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः॥

आज मिति २०८३/०४/१३ गते बुधबारका दिन गुरु पूर्णिमाको अवसरमा जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका अग्निनियन्त्रक कर्मचारीहरुको पहलकदमीमा कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूको सभाध्यक्षतामा आयोजित कार्यक्रममा यस कार्यालयका अग्निनियन्त्रक कर्मचारीहरुलाई दक्ष, सीपयुक्त र सक्षम बनाउन नियमित रुपमा प्रशिक्षण दिनुहुने आदरणीय गुरुहरु श्री चिरञ्जीवि भण्डारी ज्यू, श्री अरुण कुमार आचार्य ज्यू र श्री मधुसुधन थापा ज्यू लाई कोसेली एवं प्रसाद अर्पण गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा उपस्थित हुन नसक्नु भएका आदरणीय सम्पूर्ण गुरु ज्यूहरुलाई समेत सहृदय सम्मान व्यक्त गर्दै हार्दिक शुभकामना गर्दछौं ।

जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर परिवार।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-05-04 11:33:10

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर