नेपाल टेलिकम कार्यालय अगाडिको बिजुलीको पोलमा करेन्ट सर्ट भइ भएको आगलागी नियन्त्रण ।
२६ दिन अगाडी
२०८३-०४-०८
तस्बिर :
मिति २०८३/०४/०७ गते साँझ भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटी स्थित नेपाल टेलिकम कार्यालय अगाडिको बिजुलीको पोलमा करेन्ट सर्ट भइ आगलागी हुँदा तारहरु जलेर क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गर्न सफल भएको छ।
दमकल निस्केको समयः ०५:३५ pm
फर्केको समयः ०५:४० pm
हिमाल घर्ती मगर
सूचना अधिकारी
