सिपाडोल कपाली चोक स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भई लागेको आगो नियन्त्रण
१८ दिन अगाडी
२०८३-०४-२०
तस्बिर :
मिति २०८३/०४/१९ गते राती भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल कपाली चोक स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी हुँदा तारहरु जलेर क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गर्न सफल भएको छ।
दमकल निस्केको समयः ०८:१४ pm
फर्केको समयः ०८:३५ pm
हिमाल घर्ती मगर
सूचना अधिकारी
