सरसफाई तथा वृक्षरोपण कार्य सम्पन्न ।
१६ दिन अगाडी
२०८३-०४-१८
तस्बिर :
जिल्ला प्रशासन कार्यालय भक्तपुरको मिति २०८३/०४/०५ गतेको निर्णायनुसार आज मिति २०८३/०४/१४ गते बिहिबारका दिन यस जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर अगाडि रहेको जग्गामा कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यू लगायत अग्नि नियन्त्रक कर्मचारीहरुद्वारा सरसफाई गरि वृक्षरोपण कार्य सम्पन्न गरियो।
