व्यासी स्थित रबिन बासीको घरमा भएको आगलागी नियन्त्रण ।
२३ दिन अगाडी
२०८३-०४-११
तस्बिर :
मिति २०८३/०४/०९ गते अपरान्ह भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. २ कालोपाटी व्यासी स्थित रबिन बासीको घरमा खाजा बनाउने क्रममा किचेन चिम्नीमा आगलागी हुँदा चिम्नी तथा प्लाइहरु जलेर क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।
दमकल निस्केको समयः ०४:१० pm
फर्केको समयः ०४:३५ pm
